ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फिफा विश्वकप २०२६ : नकआउट चरणको खेल तालिका


एबीसी न्यूज
१४ असार २०८३, आइतबार   ११ : ३३   बजे

समूह चरणका खेलहरू सम्पन्न भएसँगै फिफा विश्वकप २०२६ को नकआउट चरण आजदेखि सुरु हुँदैछ। पहिलो खेलमा आज (असार १५) मध्यराति पौने १ बजे दक्षिण अफ्रिका र क्यानडाबीच प्रतिस्पर्धा हुनेछ। त्यसपछि विश्व फुटबलका शक्तिशाली टोलीहरू ब्राजिल, जर्मनी, फ्रान्स, स्पेन, अर्जेन्टिना, पोर्चुगल र इङ्ग्ल्यान्ड लगायतका टोलीहरू मैदानमा उत्रिनेछन्।

नकआउट चरणको खेल तालिका

असार १५, सोमबार

  • बिहान १२:४५ बजे : दक्षिण अफ्रिका vs क्यानडा
  • बेलुका १०:४५ बजे : ब्राजिल vs जापान

असार १६, मंगलबार

  • बिहान २:१५ बजे : जर्मनी vs पाराग्वे
  • बिहान ६:४५ बजे : नेदरल्यान्ड्स vs मोरक्को
  • बेलुका १०:४५ बजे : आइभरी कोस्ट vs नर्वे

असार १७, बुधबार

  • बिहान २:४५ बजे : फ्रान्स vs स्विडेन
  • बिहान ६:४५ बजे : मेक्सिको vs इक्वेडर
  • बेलुका ९:४५ बजे : इङ्ग्ल्यान्ड vs डीआर कङ्गो

असार १८, बिहीबार

  • बिहान १:४५ बजे : बेल्जियम vs सेनेगल
  • बिहान ५:४५ बजे : अमेरिका vs बोस्निया एण्ड हर्जेगोभिना

असार १९, शुक्रबार

  • बिहान १२:४५ बजे : स्पेन vs अस्ट्रिया
    • बिहान ४:४५ बजे : पोर्चुगल vs क्रोएसिया
    • बिहान ८:४५ बजे : स्विट्जरल्यान्ड vs अल्जेरिया
    • बेलुका ११:४५ बजे : अष्ट्रेलिया vs इजिप्ट
  • असार २०, शनिबार
    • बिहान ३:४५ बजे : अर्जेन्टिना vs केप भेर्डे
    • बिहान ७:१५ बजे : कोलम्बिया vs घाना

पराजित हुने टोलीको यात्रा त्यहीँ समाप्त हुनेछ भने विजेता टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उद्धारमा ढिलाइको मूल्य : बाजुरा जिप दुर्घटनामा दुई जनाको मृत्यु

विश्वकप क्रिकेट लिग–२ शृङ्खलामा नेपालले आज नामिबियासँग खेल्दै

सम्बन्धित

विश्वकप फाइनल विवाद : अर्जेन्टिनी खेलाडी र प्रशिक्षक फिफाको निगरानीमा

विश्वकप क्रिकेट लिग–२ शृङ्खलामा नेपालले आज नामिबियासँग खेल्दै

यी प्रदेश र स्थानमा हुनेछ आज भारी वर्षा

रोगमा मात्रै होइन, शवमा पनि कर : निजी अस्पतालका सबै सेवामा ३% शुल्क

क्यान्सरसहित ६० प्रकारका औषधिको मूल्य समायोजन प्रस्ताव, अभाव हटाउन भारतको ‘सिलिङ प्राइस’ आधार बनाइने

लगानीकर्तालाई प्रधानमन्त्रीको सन्देश : ‘त्रासमा होइन, ढुक्क भएर लगानी गर्नुहोस्’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu