काठमाडौ २८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलहरुलाई अस्थिरता कति अप्रिय हो भन्दै प्रश्न गरेका छन्। बुधबार प्रतिनिधिसभामा सम्बोधन गर्दै उनले कांग्रेस र एमालेमात्रैको भारती बहुमत रहेको बताए। ‘हाल विपक्षमा रहेका दलहरुलाई स्थिरता कति अप्रिय लागेको होरु,’ ओलीको प्रश्न छ, ‘प्रमुख दल कांग्रेस ...