काठमाडौ १८ जेठ । डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन्। केआईसिंह गाउँपालिका(५ केदार गाउँमा आज बिहान जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दीपेन्द्रकुमार पालले जानकारी दिए। बोगटान फुड्सिलको गगुडाबाट दिपायलतर्फ आउँदै गरेको सुपप्र ०१००१ज१४६४ नम्बरको ...