ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पेरिसमा पीएसजी समर्थक र प्रहरीबीच झडप, ३०० जना पक्राउ


abc news
१८ जेष्ठ २०८२, आइतबार   १२ : ०७   बजे

काठमाडौ १८ जेठ । फ्रान्सको पेरिसमा प्रहरी र पेरिस सेन्ट(जर्मेन ९पीएसजी० का समर्थकबीच झडप भएको छ।

त्यस क्रममा प्रहरीले झन्डै ३०० जनालाई पक्राउ गरेको छ।

पीएसजीका समर्थकहरू टोलीले च्याम्पियन्स लिगको फाइनल जितेपछि विजयोत्सव मनाइरहेका बेला प्रहरीसँग झडप भएको बीबीसीले जनाएको छ।

पीएसजीको स्टेडियम पार्क डेस प्रिन्सेस र च्याम्प्स(एलिसेस क्षेत्रमा लगभग ५० हजार मानिस ठूला स्क्रिनमा खेल हेरिरहेका थिए।

जितपछि केही मानिसले पटाका पड्काएका थिए भने बस स्टप तोडफोड तथा सवारीसाधनमा आगो लगाएका थिए।

प्रहरीले करिब ३०० जनालाई पक्राउ गरेको बताएको छ। यीमध्ये धेरैजसो मानिसलाई पटाका राखेको र तोडफोड गरेको आरोप छ।

उत्सवका क्रममा सम्भावित अराजकतालाई ध्यानमा राख्दै पेरिसमा ५,४०० भन्दा बढी प्रहरी तैनाथ गरिएको थियो।

भीड रोक्न पानीका फोहरा र अश्रुग्यास प्रयोग गरिएको थियो।

पीएसपीले च्याम्पियन्स लिगको फाइनल जित्दै पहिलोपटक युरोपको सबैभन्दा ठूलो ट्रफी हात पारेको हो।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले पीएसजीलाई जितको बधाई दिँदै भने, ‘बधाई छ, हामी तपाईंहरूप्रति गर्व गर्छौं। आज पेरिस युरोपको राजधानी हो।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group