काठमाडौ १४ जेठ । मकवानपुरको भीमफेदी गाउँपालिका–८ कोगटे खोलामा डुबेर एक किशोरको ज्यान गएको छ । खोलामा पौडी खेल्ने क्रममा काठमाण्डौ महानगरपालिका–१२ लाजिम्पाटका १७ वर्षीय नामसोज हगङ्जबेगुको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्यामु अर्यालका अनुसार डुबेर अचेत भएका नामसोजलाई उद्धार गरी सिस्नेरीमा ...