काठमाडौ १४ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसलाई खुसी पार्न प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट आफूलाई फोन गरेको हुन सक्ने बताएका छन्। बानेश्वरस्थित संघीय संसद भवनमा प्रतिपक्षी दलहरूको बैठकमा रहेकै बेला प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डलाई फोन गरेका थिए। प्रचण्ड ...