ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

५० वर्षपछि क्यानडाको संसद्‍मा बेलायती राजाको सम्बोधन


abc news
१४ जेष्ठ २०८२, बुधबार   १२ : ४२   बजे

काठमाडौ १४ जेठ । क्यानडामा ५० वर्षमा पहिलो पटक बेलायती राजाले सम्बोधन गर्नुभएको छ । बेलायती राजा चार्ल्सले क्यानडाको संसद्को उद्घाटनका क्रममा सम्बोधन गर्नुभएको हो ।

क्यानडाको संसद्‍मा सम्बोधन गर्दै उहाँले कुनै पनि देशसँगको सम्बन्ध अस्थायी हुने भए पनि राष्ट्रको सार्वभौमिकता स्थायी र महत्त्वपूर्ण भएको बताउनुभएको छ ।

गएको अप्रिलमा भएको आमचुनावमा सफलता पाउँदै प्रधानमन्त्री भएका मार्क कार्नीको नीतिलाई प्राथमिकतामा राख्दै उहाँले सम्बोधन गर्नुभएको बीबीसीले जनाएको छ ।

राजा चार्ल्सले सम्बोधनका क्रममा क्यानडाले अस्वाभाविक चुनौतीको सामना गरिरहेकोले देशको आवश्यकतानुसार साझेदार देशसँगको सम्बन्धमा परिवर्तन हुने कुरा बताउनुभयो । उहाँले प्रधानमन्त्री कार्नीको नयाँ अर्थ नीतिको समेत प्रशंसा गर्नुभएको छ ।

कार्नीले क्यानडाको अर्थतन्त्र सुधारका लागि आउँदो जुलाईदेखि लागू हुने गरी धेरै नीति लिनुभएको छ ।

यसअघि सन् १९५५ मा एलिजाबेथ द्वितीयले पहिलो पटक स्वतन्त्र क्यानडामा सम्बोधन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu