काठमाडौ १४ जेठ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२र०८३ को नीति कार्यक्रम सदनमा प्रस्तुत गरेको छ। बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले बुधबार आज प्रदेश सभामा नीति कार्यक्रम प्रस्तुत गरेका हुन्। प्रदेश प्रमुख देवकोटाका अनुसार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा प्रदेशका सबै ...