काठमाडौं, २२ साउन । अमेरिकाले भारतमाथि थप २५ प्रतिशत ट्यारिफ ९भन्सार शुल्क० लगाएको छ। पहिले लागू भइसकेको २५ प्रतिशत ट्यारिफमा थपिएर कुल ५० प्रतिशत पुगेको छ। यो थप शुल्क राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेको कार्यकारी आदेशअनुसार जारी भएको मितिले २१ दिनपछि लागू हुनेछ। भारतले प्रत्यक्ष ...