काठमाडौ २७ बैशाख । भारत र पाकिस्तानबीचको ऐतिहासिक दुश्मनी पुनः चरममा पुगेको छ। अप्रिल २२ मा जम्मु(कश्मीरको पहलगाममा भएको आतंककारी आक्रमण—जहाँ २६ जना मारिए, एक नेपाली नागरिक सुदीप न्यौपाने समेत—पछि भारतले पाकिस्तानमाथि ठूला सैन्य कारबाही गरेको छ। ‘अपरेशन सिन्दुर’ अन्तर्गत भारतले पाकिस्तान र पाकिस्तान प्रशासित ...