काठमाडौं । देशको आन्तरिक सुरक्षाको जिम्मा नेपाल प्रहरीलाई छ । त्यसैले शान्तिपूर्ण समाज निर्माणका लागि प्रहरी रात दिन खटिरहेको हुन्छ । अपराधरहित समाज निर्माण र नागरिकको सुरक्षा प्रहरीको मुख्य लक्ष्य नै हो । त्यसबाहेक बेला–बेलामा देशमा हुने विभिन्नखाले दंगा–फसाद, हल–हुज्जत नियन्त्रणमा पनि प्रहरी नै खटिएको ...