काठमाडौ १२ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिरभित्र सम्पन्न गर्नेगरी चुस्त र प्रभावकारी तयारी गर्न युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को नेतृत्वलाई निर्देशन दिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भएको छलफल प्रधानमन्त्री ओलीले आगामी सन् २०२६ मा ...