काठमाडौं, १२ साउन ।प्रधानमन्त्री केपी शर्मा ओली मध्य एसियाली मुलुक तुर्कमेनिस्तानको भ्रमणमा जाने भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनको भ्रमण स्वीकृत गरेको एक मन्त्रीले जानकारी दिए । मन्त्रिपरिषद् स्रोतका अनुसार यही साउन १८ गते २३ गतेसम्मका लागि भ्रमण स्वीकृत गरेको हो । ...