ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इङ्ग्यान्ड र भारतबीचको चौथो टेस्ट क्रिकेट बराबरी


abc news
१२ श्रावण २०८२, सोमबार   ११ : २५   बजे

काठमाडौ १२ साउन । बेलायतको लड्समा भएको इङ्ग्यान्ड र भारतबीचको चौथो टेस्ट क्रिकेट बराबरीमा सकिएको छ । बराबरीसँगै पाँच खेलको टेस्ट शृङ्खला इङ्ग्ल्याण्डले २–१ को अग्रता कायमै राखेको छ ।

म्यानचेस्टरमा भएको चौथो टेस्टमा भारतले पाँचौ दिनको समाप्तीसम्म पनि दोस्रो पारीको ब्याटिङ जारी राखेपछि खेल बराबरीमा सकिएको हो । अस्ट्रेलियाले दोस्रो इनिङ ब्याटिङको मौका पाएन । दोस्रो इनिङमा भारतले चार विकेट गुमाएर चार सय २५ रन बनाएको थियो ।

पहिलो ओभरमा नै दुई विकेट गुमाएपछि सङ्कटमा परेको भारतलाई कप्तान शुभमन गिल र केएल राहुलले इनिङ सम्हालेका थिए । भारतका लागि दोस्रो पारीमा कप्तान गिल, वासिंटन सुन्दर र रविन्द्र जडेजाले शतकीय पारी खेले । गिलले एक सय तीन, सुन्दरले नटआउट एक सय एक र जडेजाले पनि अटआउट एक सय सात रन बनाए ।

भारतले पहिलो पारीमा तीन सय ५८ रन बनाएको थियो । जवाफमा इङ्ग्ल्याण्डले पहिलो पारीमा छ सय ६९ रन बनाएको थियो । त्यस खेलमा एक सय ५० रन बनाएका पूर्व कप्तान जो रुट टेस्ट क्रिकेटको इतिहासमा सबैभन्दा धेरै रन बनाउँने दोस्रो ब्याटर बने । शृङ्खलाअन्तर्गत पाँचौ तथा अन्तिम टेस्ट आउँदो बिहीवारदेखि द ओभलमा शुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

दुःखमा साथ दिने गाउँ : मृत्यु संस्कारमा जुट्छ सिंगो समुदाय

लामिछाने: ‘किस्तीमा आएको प्रधानमन्त्री पदलाई हाँसीहाँसी नमस्कार गरेको हुँ’

सम्बन्धित

पल्सर स्पोर्ट्स अवार्डमा नासा सेक्युरिटीजको सहप्रायोजन निरन्तर

एनभीएलको ट्रफी पाटन दरबार स्क्वायरमा सार्वजनिक

पाकिस्तानमा चैत २० देखि २८ गतेसम्म १४औँ साग हुने

 दमकबाट ‘सट गन’सहित २२ वर्षीय युवक पक्राउ

बंगलादेशमाथि अस्ट्रेलियाको शानदार जित, टेस्ट शृंखला १–१ मा बराबर

भारतीय टेस्ट क्रिकेटर केएस भरत काठमाण्डू गोर्खाजमा अनुबन्धित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu