काठमाडौ २९ असार । चितवनको भरतपुरमा रहेको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक उपकरण सञ्चालनमा ल्याएको छ । ‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री ९आईएचसी०’ भनिने उपकरण सञ्चालनमा आएको हो । स्वीस कम्पनी ‘रोश’ द्वारा निर्माण गरिएको यो उपकरणको प्रयोगसँगै अब बिरामीको नमूना ...