काठमाडौँ । काभ्रेपलाञ्चोकमा बाढीपहिरोमा परि मृत्यु हुनेको संख्या ७२ पुगेको छ । गत शुक्रबार र शनिबार परेको अविरल वर्षाको कारण बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ७२ पुगेको जानाकारी दिएको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार शुक्रबार बिहानसम्म ५ जना अझै बेपत्ता रहेका छन् । ...