काठमाडौं । नेपाली सेनाले बाढीले बगाएको सिन्धुली–रामेछाप जोड्ने सुनकोशी नदीको पुलमा बेलिब्रिज हाल्न सुरु गरेको छ । सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ खुर्कोट र रामेछापको मन्थली नगरपालिका–६ को सेलेघाट जोड्न १० वर्षअघि बनेको सुनकोशी माथिको १०० मिटर मध्ये ५१ मिटर पुल बाढीले बगाएको थियो । पहिलो चरणमा ...