एजेन्सी, २७ फागुन । चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन (सिपिपिसिसी) शीर्ष राजनीतिक सल्लाहकार निकायको १४औँ राष्ट्रिय समितिको उपाध्यक्षमा शुक्रबार २३ जना निर्वाचित भएका छन् । नवनिर्वाचित उपाध्यक्षहरूमा शि ताइफेङ, हु चुनहुवा, शेन युएयु, वाङ योङ, झोउ छ्याङ, पग्बाल्हा गेलेग नामग्याई, हो हाउ वाह, लेउङ चुन–यिंग, बातेर, ...