मोरङ, १० फागुन । प्रदेश नम्बर १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले निर्माण व्यवसायीले विकास निर्माणमा गुणस्तरीय कार्य गर्नुपर्ने बताएका छन् । निर्माण व्यवसायी महासंघ प्रदेश नम्बरको १ को १४औँ साधारणसभा एवं अधिवेशनको उद्घाटन कार्यक्रममा उनले संघीयता स्थापनापछि मुलुकमा पूर्वाधार निर्माणको कार्यमा तीव्रता लिएको अवस्थामा व्यवसायीले ...