ABC NEWS NEPAL | No.1 News channel of Nepal
२४ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ह्यारी केनको कीर्तिमानी गोलमा टोटनहम विजयी


एबीसी / संवाददाता
२३ माघ २०७९, सोमबार   ८ : ५५   बजे

काठमाडौँ, २३ माघ । ह्यारी केनको निर्णायक गोलमा टोटनहम हटस्परले इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीलाई हराएको छ ।

टोटनहमले घरेलु मैदान टोटनहम हटस्पर स्टेडियममा सिटीमाथि १–० को जित निकालेको हो । आइतबार राति भएको खेलको १५औँ मिनेटमा केनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

योसँगै केन टोटनहमका लागि इतिहासकै सबैभन्दा बढी गो गर्ने खेलाडी भएका छन् । इंग्ल्यान्डका कप्तानसमेत रहेका केनले टोटनहमका लागि २६७ गोल गर्दै सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाएका हुन् । यसअघि सर्वाधिक गोलको कीर्तिमान जिम्मी ग्रेभ्सको नाममा थियो ।

२९ वर्षीय केनले क्लबका लागि पहिलो गोल सन् २०१९ डिसेम्बरमा गरेका थिए ।

उक्त अग्रता कायम राख्दै हटस्परले महत्वपूर्ण तीन अंक जोडेको छ । जितसँगै २२ खेलबाट ३९ अंक जोडेको टोटनहम पाँचौँ स्थानमा छ । यता पराजित सिटीले शीर्ष स्थानको आर्सनलसँगको दुरी छोट्याउने मौका गुमायो ।

एक खेल कम खेलेको सिटीले ४५ अंक जोड्दै दोस्रो स्थानमा छ । समान खेलबाट आर्सनलको ५० अंक छ । आर्सनल अझै ५ अंकले अघि छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चार पटक म्याद थप्दा पनि बनेन गुल्मी अस्पताल, थप ढिलाइ स्वीकार्य छैन : मन्त्री लम्साल

सुनकोसीमा हाम फालेकी तिलकुमारीको शव फेला, पति अझै बेपत्ता

सम्बन्धित

राखेपको १२५औँ बोर्ड बैठक साउन २८ गते, एसियाड र राष्ट्रिय खेलकुद मुख्य एजेन्डा

इंग्लिस अलराउन्डर जैब सुदूरपश्चिम रोयल्समा पुनः फर्किए

एसियाली खेलकुद: ४० वर्षको जुडो पदक खडेरी तोड्ने लक्ष्यमा नेपाल

आर्सनलमा ब्रुनो गिमारेसको ‘ठूलो’ प्रवेश, ७५ मिलियन पाउन्डमा सम्झौता

लियोनल मेस्सी शोकमा : पिता जर्ज मेस्सीको ६८ वर्षको उमेरमा निधन

एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि, विदेशी खेलाडी अनुबन्धमा फ्रेन्चाइज टोली सक्रिय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu