काठमाडौँ, २७ बैशाख । तीन दशकयता नेपालमा भएका हरेक चुनावमा कुनै न कुनै असन्तुष्ट समूह देखापर्ने गरेका थिए । सुरक्षा समस्यालाई ध्यानमा राखी क्षेत्रगत रूपमा चुनाव सम्पन्न गरिएका उदाहरण छन् । तर यो पटकको चुनावमा तीनवटै सुरक्षा निकायले कुनै चुनौती महसूस गरेका छैनन् । राजनीतिक ...