काठमाडौँ, १६ वैशाख । नेपालले एसिसी प्रिमियर कपको पहिलो सेमिफाइन खेलमा आज कुवेतसँग खेल्दै छ । खेल बिहान ९ बजे टियु क्रिकेट मैदानमा सुरू हुने छ । घरेलु टोली नेपाल समूह ‘ए’को विजेता र कुवेत समूह ‘बी’को उपविजेताको रूपमा सेमिफाइनलमा स्थान बनाएका हुन् । नेपाल ...