काठमाडौँ, १५ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले गत मंसिरमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा साढे १५ लाखभन्दा बढी खर्च गरेको विवरण निर्वाचन आयोगलाई बझाएका छन् । गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर १ बाट सूर्य चिन्ह लिएर चुनावी प्रतिस्पर्धामा ...