काठमाडौँ, ११ वैशाख । तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । पछिल्लो मतपरिणामअनुसारु राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा.स्वर्णिम वाग्लेको अग्रता कायमै छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार १० हजार ६३८ मतगणना हुँदा वाग्लेले ५ हजार ९०० मत प्राप्ता गरेका ...