रौतहट । रौतहटमा १९ वर्षीया किशोरीको शव भेटिएको छ । जिल्लाको ईशनाथ नगरपालिका–९ का कलाम मियाकी १९ वर्षीया छोरी चादनी खातुनको शव लवतना र मठिया टोलको बीचमा रहेको गहुखेतमा भेटिएको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ । शलले घाँटी कसेको अवस्थामा शव भेटिएको रौतहटका प्रहरी ...