काठमाडौ । बुटवलमा नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु र प्रहरीबीच झडप भएको छ। सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरोध गर्दै आएको विद्यार्थी संगठनले वुटवलमा प्रदर्शन गर्दा यस्तो अवस्था आएको हो । विद्यार्थीले बढेको मुल्य फिर्ता तथा स्थानीय तहको निर्वाचन घोषणा गर्न माग गर्दै अनेरास्ववियु रूपन्देहीले ...