काठमान्डौ १७ भदौ: दुर्घटनामा परेर लामो समय उपचारमा रहेकी कलाकार निशा घिमिरेको बुधबार साँझ ६ ५१ बजे निधन भएको छ । नर्भिक अस्पतालमा उपचाररत निशा घिमिरे तीन वर्षअघि अभिनयको कोर्स पढ्न भारतको देहरादून जाँदै गर्दा सडक दुर्घटनामा परी गम्भीर घाइते भएकी थिइन् । दुर्घटनालगत्तै उनको ...