काठमाडौं २६ चैत । भारतीय राजदूतावास, प्रथम सचिव अविनाश कुमार सिंह र चिचिला गाउँपालिकाका अध्यक्ष पासाङ नुर्बु शेर्पाले सङ्खुवासभा जिल्लाको चिचिला गाउँपालिका–३ मा निर्माण हुने दिदिङ आधारभूत विद्यालयको विद्यालय भवनको शिलान्यास गरेका छन् । नेपाल–भारत विकास सहकार्य अन्तर्गत भारत सरकारको ४ करोड २९लाखा आर्थिक ...