काठमाडौं १० चैत । रुसको राजधानी मस्कोको एक कन्सर्ट हलमा हतियारधारीले गोली चलाउँदा कम्तिमा ६० जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उक्त हमलामा परी १४५ भन्दा बढी घाइत भएका छन् । शुक्रबार राति मस्कोको पश्चिमी उपनगरमा रहेको भेटेरन रक ...