पोखरा १५ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले मुख्यमन्त्रीहरुको बैठकले निर्णय गरेको साझापत्रको विषयमा संघीय सरकारमा छलफल हुने बताएका छन् । ‘मुख्यमन्त्रीहरूको साझापत्रबारे संघमा गम्भीर रूपमा छलफल गराउँछु,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘तपाईँहरूको साझापत्रले मलाई बल पुगेको छ । मैले केन्द्रमा, राजनीतिक र प्रशासनिक तहमा ...