काठमाडौँ ५ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले प्रतिनिधिसभालाई झुक्याएका छन् । मन्त्रालयको विनियोजन पुस्तकमा प्रदेशहरूका नाम नलेखी अंकमा उल्लेख गरेकोमा सच्याएर ल्याउने प्रतिबद्धता मन्त्री किराँतीले पनि उनले त्यसो नगरको पाइएको छ । पर्यटन मन्त्रालयको विनियोजन पुस्तकमा प्रदेशका नाम अंकमा नभई प्रदेशसभाबाट ...