काठमाडौं : रुपन्देही जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दर्ता भएको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा तत्काल फिर्ता नगर्ने आदेश दिएको छ। महान्यायाधिवक्ता कार्यालयको फिर्ता निर्णयका आधारमा जिल्ला सरकारी वकील कार्यालयले मुद्दा फिर्ताको निवेदन दिए पनि अदालतले सर्वोच्च अदालतमा विचाराधीन ...