ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतको ७७औँ गणतन्त्र दिवस : कर्तव्य पथमा देखियो सैन्य शक्ति र सांस्कृतिक झलक (फोटोफिचर)


एबीसी न्यूज
१२ माघ २०८२, सोमबार   ३ : ५५   बजे

नयाँ दिल्ली १२ माघ। भारतले सोमबार आफ्नो ७७औँ गणतन्त्र दिवस भव्य रूपमा मनाएको छ। 

नयाँ दिल्लीस्थित कर्तव्य पथमा आयोजित मुख्य समारोहमा राष्ट्रपति द्रौपदी मुर्मूले तिरंगा फहराएपछि राष्ट्रगानसँगै २१ तोपको सलामी दिइएको थियो। सोही अवसरमा ग्रुप क्याप्टेन शुभांशु शुक्लालाई भारतको सर्वोच्च शान्तिकालीन वीरता पुरस्कार ‘अशोक चक्र’ बाट सम्मानित गरियो।

यस वर्षको समारोहमा इतिहासमै पहिलो पटक दुई जना मुख्य अतिथि सहभागी भए। युरोपेली परिषदका अध्यक्ष एन्टोनियो कोस्टा र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले विशेष अतिथिको रूपमा परेडको अवलोकन गरे। ९० मिनेटसम्म चलेको परेडमा विभिन्न राज्य र मन्त्रालयका ३० वटा आकर्षक झाँकीहरू प्रदर्शन गरिएका थिए, जसले भारतको विविधता र संस्कृति झल्काएको थियो।

परेडको मुख्य आकर्षण भारतीय सेनाको शक्ति प्रदर्शन रह्यो। वायुसेनाका राफेल, जगुआर, मिग–२९ र सुखोईसहित २९ वटा विमानले आकाशमा सिन्दूर, वज्रांग, अर्जन र प्रहार जस्ता रोमाञ्चक फर्मेसन बनाएर कला प्रदर्शन गरे। यस्तै, ब्रह्मोस र आकाश मिसाइल सिस्टम, सूर्यास्त्र रकेट लन्चर, र अपरेसन सिन्दूरमा प्रयोग भएका अत्याधुनिक हतियार प्रणालीको समेत प्रदर्शनी गरियो।  समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंह, उपराष्ट्रपति सीपी राधाकृष्णन, गृहमन्त्री अमित शाह र विपक्षी दलका नेता राहुल गान्धी लगायतको उपस्थिति थियो।

भारतको ७७औँ गणतन्त्र दिवस : कर्तव्य पथमा देखियो सैन्य शक्ति र सांस्कृतिक झलक

india republic day (2)

india republic day (7)

india republic day (5)

परेडको मुख्य आकर्षण भारतीय सेनाको शक्ति प्रदर्शन रह्यो। वायुसेनाका राफेल, जगुआर, मिग–२९ र सुखोईसहित २९ वटा विमानले आकाशमा सिन्दूर, वज्रांग, अर्जन र प्रहार जस्ता रोमाञ्चक फर्मेसन बनाएर कला प्रदर्शन गरे। यस्तै, ब्रह्मोस र आकाश मिसाइल सिस्टम, सूर्यास्त्र रकेट लन्चर, र अपरेसन सिन्दूरमा प्रयोग भएका अत्याधुनिक हतियार प्रणालीको समेत प्रदर्शनी गरियो। 

समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंह, उपराष्ट्रपति सीपी राधाकृष्णन, गृहमन्त्री अमित शाह र विपक्षी दलका नेता राहुल गान्धी लगायतको उपस्थिति थियो।

india republic day (1)
india republic day (3)
india republic day (4)
india republic day (6)
india republic day (8)
india republic day (9)
india republic day (10)
india republic day (11)
india republic day (12)
india republic day (13)
india republic day (14)
india republic day (15)
india republic day (16)
india republic day (17)

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रश्नकर्तासँग विवादमा रास्वपा सांसद केपी खनाल, ‘हाल्छु, जाक्दिन्छु’ भनिएको भिडियो सार्वजनिक

माईतीघरमा विद्यार्थीको सरकारमाथि व्यङ्ग्य – ‘पहुँच भए खाऊ युवा, स्वकीय सचिव खाऊ ! लोकसेवा भिड्ने भए छैन जाऊ !’

सम्बन्धित

प्रश्नकर्तासँग विवादमा रास्वपा सांसद केपी खनाल, ‘हाल्छु, जाक्दिन्छु’ भनिएको भिडियो सार्वजनिक

माईतीघरमा विद्यार्थीको सरकारमाथि व्यङ्ग्य – ‘पहुँच भए खाऊ युवा, स्वकीय सचिव खाऊ ! लोकसेवा भिड्ने भए छैन जाऊ !’

‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’ उद्घाटन (तस्बिरहरु)

सुनसरी घटना : सबैको कम्मरमाथि गोली लागेको छ– घाइतेका बुबा

परिस्थिति नियन्त्रण बाहिर गएपछि सुनसरीमा सेना ब्यारेकबाट निस्कियो

सुनसरीको देवानगन्ज र हरिनगरमा निषेधाज्ञा : २४ वर्षीय युवकको मृत्यु भएपछि सुरक्षा व्यवस्था कडा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu