बुटवल, २३ भाद्र । डेंगुको संक्रमणले महामारी फैलिरहेका बेला रुपन्देहीमा सरकारी निकायसंग डेंगु संक्रमित बिरामीहरुको वास्तबिक तथ्यांक समेत नभएको पाईएको छ । जिल्लामा २ सय बढी बिरामीहरुले डेंगुको उपचार गराईरहेको भएपनि जिल्ला जन स्वास्थ्य कार्यालय भने ८५ जना बिरामी रहेको तथ्यांक लिएर बसेको छ । ...