युग परिवर्तनसँगै विश्व मानचित्रमा हरेक कुराले आकार परिवर्तन गरीरहेको छ । देशको सम्बन्ध । समयले त्यस्ता सम्बन्धहरुका स्वरुपहरु परिवर्तन गर्दै लगेको छ । हिजो सिधै लडाई वा मल्ल युद्ध हुने गरे पनि पछिल्लो समय देशदेशबीच प्रत्यक्ष भन्दा अप्रत्यक्ष र कुटनीतिक लडार्इं चल्ने गरेको छ । ...