काठमाडौं, २२ भदौं । नेपालका विभिन्न राजनीतिक दलका नेताहरुले गर्ने विदेश यात्रा बेलाबेलामा विवादित बन्ने गरेको छ । विदेश भ्रमण मात्र होइन, विदेशमा दिएको अभिव्यक्तिसमेत विवादमा पर्ने गरेको छ। हालै प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा दिल्लीमा दिएको अभिव्यक्ति पनि विवादमा पर्यो । प्रधानमन्त्रीको अभिव्यक्ति ...