काठमाडौं, ९ साउन । विश्वभर १ करोड ५६ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ । शुक्रवार एकै दिन २ लाख ७५ हजार ९८७ जनामा संक्रमण देखिएसँगै शुक्रबार बिहानसम्ममा विश्वभर संक्रमित हुनेको संख्या १ करोड ५६ लाख ५० हजार ९०४ पुगेको छ । वर्ल्डोमिटर्सका ...