काठमाडौं, २७ असार । नेपालमा थप तीन कोरोना संक्रमितको मृत्यु भएको छ। यस सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३८ पुगेको हो । काठमाडौंका दुई र सिन्धुपाल्चोकका एक संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए । काठमाडौंको वडा नं १० शंखमूलका ...