काठमाडौं, ४ असार । गण्डकी प्रदेशमा थप ४२ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । गण्डकी प्रदेशका नवलपरासी (बर्दघाट सुस्ता पूर्ब ), तनहुँ, मनाङ र गोरखामा थप ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै गण्डकीमा संक्रमित संख्या २८९ पुगेको हो । गण्डकी प्रदेश ...