काठमाडौँ, १३ माघ । भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५३ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ११६ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५३ हजार ६२४ पुगेको हो ।यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ थप ९ ...