काठमाडौं, ५ माघ गते । केही दिनअघि बेलायताबाट फर्किएका तीन जनामा नयाँ प्रजातीको भाइरसको संक्रमण पुष्टि भएको छ । सोमबार प्रेस बिज्ञप्ति जारी गर्दैै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यसको पुष्टि गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले हस्ताक्षर गरेको बिज्ञप्तिमा बेलायतबाट आएका ...