काठमाडौँ । थप ५ सय ७० जनामा कोरोना (कोभिड–१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ७४ हजार ८ सय ५७ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या १६ हजार ६ सय १६ जना रहेका छन्। मन्त्रालयका अनुसार आज ...