काठमाडौं, १५ जेठ : एबीसी टिप्पणी— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चुनावी प्रतिबद्धतामा ‘नागरिक करार’ मार्फत सुशासन, ७ प्रतिशत आर्थिक वृद्धि, संरचनात्मक सुधार र ‘सिस्टम फिक्स’ को ठूलो बाचा गरेको थियो। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको २१ खर्ब २४ ...