‘सत्ता सधैं निर्बाध रहोस्’ भन्ने चाहना र ‘आर्जित असीमित धन सधैं सुरक्षित रहोस्’ भन्ने आकांक्षाले मानिसलाई कातर बनाउँछ। राजनीतिमा यस प्रवृत्तिको अर्थ हुन्छ—यथास्थितिको रक्षा। पछिल्ला दिनहरूमा नेपालको चुनावी माहोल नियाल्दा यही अनुभूति मेरो मनमा बारम्बार उब्जिरहन्छ। म पूर्णतः सही नहुन पनि सक्छु, तर वर्तमान दृश्यले ...