काठमाडौं २५ भदौ । २००७ सालको परिवर्तन पछि पहिलो पटक भएको संसदीय निर्वाचनबाट दुई तिहाईको प्रधानमन्त्री बनेको नेकाका तत्कालीन नेता विपी कोइराला प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । उनले भारतको भ्रमण गरे लगत्तै चीनको पनि भ्रमण गरेका थिए । त्यो भ्रमणलाई नेपाल–सचीन सम्वन्धमा ऐतिहासिक भ्रमण मानिन्छ ...