अमेरिका होस् वा युरोप, कुनै पनि मुलुक हिंसा र विद्वेषबाट मुक्त छैनन् । त्यहाँ पनि धर्म, नश्ल र अन्य आधारमा विद्वेष देख्न सकिन्छ । कैयौँपटक हिंसाका कारणबारे हामी अनभिज्ञ हुन्छौँ । ती मुलुकमा हिंसाका हरेक यस्ता घटनापछि नेता र शासक राज्यलाई सम्बोधन गर्दै हिंसाको निन्दा गर्छन् । तर, यी ...