बुटवल, १८ कार्तिक । रुपन्देही उद्योग संघको ४१ औ साधारण सभा तथा २१ औ अधिवेशनबाट निर्वाचित कार्यसमितीले आजबाट आफ्नो पदभार ग्रहण गरेको छ । उद्योग संघले आज एक कार्यक्रमका बिच नव निर्वाचित कार्यसमितीलाई सपथ ग्रहण गराउनुका साथै पद हस्तान्तरण गरेको थियो । बाबुराम बोहोराको अध्यक्षतामा ...