काठमाडौं,१७ फागुन । अर्थमन्त्री डा. युवराज खतिवडाले कृषि कार्यक्रमका लागि आवश्यक बजेटको व्यवस्था गर्न स्थानीय सरकारलाई आग्रह गर्नु भएको छ । काठमाडौंमा आयोजना गरिएको साना किसान सम्मेलनमा बोल्दै उहाँले उक्त कुरा बताउनु भएको हो । उहाँले स्थानीय तँहले पूर्वाधार, शिक्षा र स्वास्थ्यसँगै कृषि कार्यक्रमलाई पनि ...