काठमाडौँ ६ माघ । गत साउनदेखि मंसिरसम्म ४० करोड ५२ लाख रुपैयाँ बराबरको स्यानिटरी प्याड आयात भएको छ । भन्सार विभागका अनुसार सो रकमको ४ करोड ९६ लाख ७४ हजार ४११ पिस प्याड आयात भएको हो । यो गत वर्षको सोही अवधिको तुलनामा १४ ...