काठमाडौं । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा पहिलो पटक जित निकाल्दै संघीय संसदमा आफ्नो उपस्थिति दर्ज गराएको छ। खोटाङ निर्वाचन क्षेत्रबाट पार्टीका उम्मेदवार आरेन राई विजयी भएसँगै श्रम संस्कृति पार्टीले प्रतिनिधिसभामा खाता खोल्न सफल भएको हो। अन्तिम मत परिणामअनुसार राईले १६ हजार ...